यति धेरै माया दिई मन भरी दु:ख नदेउ



Artist Narayan Gopal

यति धेरै माया दिई मन भरी दु:ख नदेउ
यति धेरै माया दिई मन भरी दु:ख नदेउ
बाटो वर पर फुल्ने पलास टिपि शिरमा नलाउ
यति धेरै माया दिई
जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार्य छन
जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार्य छन
केही तिता पल, केही मिठा पल
सबै सबै स्विकार्य छन
यी हातहरु अस्वस्थ छन, भो सान्त्वना मलाइ नदेउ
यति धेरै माया दिई
यो बाटोमा कति काँडा कति फुल टिपि हिँडें
यो बाटोमा कति काँडा कति फुल टिपि हिँडें
कति पराइ आफ्ना देखें, कति आफ्ना पराइ भेटें
यो जिन्दगीको मोडमा भो साहरा मलाइ नदेउ
यति धेरै माया दिई मन भरी दु:ख नदेउ
यति धेरै माया दिई

Comments

Post a Comment