केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

 Artist: Narayan Gopal 

Song: केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

Narayangopalsongs

केही मीठो बात गर, रात त्यसै ढल्किँदै छभरे फेरि एकान्तमा रुनु त छँदै छकेही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
रमाइलो कुरा गर, सपनाको कुरा गररमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर❤❤
सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छभरे फेरि एकान्तमा रुनु त छँदै छकेही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तैआऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तैबतासमा उडौँ आज सिमलको भुवा जस्तैसिमलको भुवा जस्तै
दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छभरे फेरि एकान्तमा रुनु त छँदै छकेही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

Comments